काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो ।
छलफलमा कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेताको सहभागिता रहने छ । बैठकले काठमाडौँमा आयोजना गरिने राष्ट्रिय भेलाको तयारीबारे ठोस निर्णय लिने छ ।
बैठकमा सात बुँदे जवाफ र त्यसपछि विकसित राजनीतिक परिस्थितिबारे पनि समीक्षा गर्नेछ । विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि खड्काले समानान्तर बैठक राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०८३, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा