सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार आइतबार मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो ।
सुनकोशी नदीमा बस खसेको छ । उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले बस सडकबाट करिब सय मिटर तल खसेको जानकारी दिए ।
घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ कार्तिक २०७६, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते