काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ । शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ कार्तिक २०७६, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?