काठमाडौं । नेपाली बजारमा सोमबार (चैत १६) सुनको मूल्य घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा २५ सय रुपैयाँले घटेको छ ।
आजका लागि प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।
यस्तै, आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि