काठमाडौं । स्थानीय बजारमा सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलामा २२ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको भाउ प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ छ ।
बिहीबार दुई लाख ९८ हजार ७०० मा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार २० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?