काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (चैत २७) सुन तोलामा २२ सय रुपैयाँले बढेको हो । आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ८७५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ चैत्र २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?