सुनचाँदीको भाउ स्थिर

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, ११ : २८
सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।  सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल

सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

.यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा सोमबारकै मूल्यमा कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस