काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार भोलि प्रशिक्षण दिन लागेको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार प्रशिक्षण कार्यक्रम भोलि बिहान ११ बजे पार्टी कार्यालय सानेपामा हुनेछ। प्रशिक्षणमा प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरू सहभागी हुनेछन्। प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ३८ सीट जितेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता