काठमाडौं । सालपा विकास बैंक लिमिटेडको सेयर (आईपीओ) शुक्रबार (पुस २५) बिहान बाँडफाँट भएको छ ।
यो आईपीओ १ लाख ४३ हजार ९०८ जनाले १०/१० कित्ताका दरले र ९ जनाले ११/११ कित्ता प्राप्त गरेका छन् ।
यसको नतिजा बैंकको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड वा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ । मेरो सेयरमा पनि नतिजा हेर्न सकिनेछ ।
बैंकले आफ्ना कर्मचारीलाई २६ हजार ११९ कित्ता छुट्याएर १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन