एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।
गएराति फाल्मर स्टेडियममा भएको प्रतिस्पर्धामा सिटीले ब्राइटनलाई ४-० ले हराएको हो।
सिटीका लागि केभिन डि र जुलियन अल्भारेजले १/१ तथा फिल फोडेनले २ गोल गरे।
जितसँगै म्यानचेस्टर सिटी ३३ खेलबाट ७६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ।
शीर्ष स्थानमा भने ७७ अंकसहित आर्सनल छ। लिभरपुल ७४ अंकसहित तेस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार