काठमाडौँ । दीपक खड्का विरुद्ध जारी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
चैत १५ गते पक्राउ परेका खड्कालाई दोस्रो पटक म्याद थप गरिएको हो । यसअघि पनि जिल्ला अदालत काठमाडौँले प्रारम्भिक अनुसन्धानका लागि सात दिनको हिरासत स्वीकृत गरेको थियो ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रहेका खड्कामाथि उनीसँग सम्बन्धित निवासमा फेला परेको नगद रकमबारे अनुसन्धान भइरहेको छ । उक्त रकम जलेको अवस्थामा बरामद भएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, १९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
मनोनयन प्रक्रियामा सहभागी हुन दीपक खड्काको आग्रह
दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर
जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम, नहटाए सबै सामान जफत गरिने
सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का