शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०८२, १९ : ३५
शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको क्रममा नियन्त्रणमा लिएपछि हाजिरी जमानीमा रिहा गरिएको छ ।

सम्बन्धित निकायले आवश्यक परेका बेला उपस्थित हुने सर्तसहित उनलाई आइतबार छाडिएको जनाएको छ ।

यसैबीच, सोही प्रकरणमा उनका छोरा सुलभ अग्रवाल पक्राउ परेपछि बाबु अग्रवाललाई रिहा गरिएको अवस्था रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस