काठमाडौँ । नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको एक महिने जरा अभियानमा खटिने ७७ जना प्रतिनिधिको नाम सार्वजनिक गरेको छ।
वैशाख १ गतेदेखि सुरु हुने अभियानका लागि काँग्रेसले प्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सञ्चालन गरिएको ७७ जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखकीरण कर्यक्रमपश्चात प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप