एजेन्सी । टोटनहाम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहामले उपाधि जितेको हो ।
टोलीलाई जित दिलाउने क्रममा खेको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोल नै निर्णायक बन्यो ।
टोटनहाम उपाधि सहित अर्को वर्षको च्याम्पियन्स लिगमा समेत छनोट भएको छ ।
म्यानचेस्टर युनाइटेडका लागि भने यो सिजन खराब बनेको छ । घरेलु लिगमा भने टोटनहाम १७ औँ तथा युनाइटेड १६ औँ स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ जेठ २०८२, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित