बर्दिया। बर्दियामा ८ जनालाई पक्राउ परेका छन् । लक्ष्मी पूजाको राति गुलरिया नगरपालिका-६ का २३ वर्षीय वरुण घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
बर्दियाका एसपी सुधिरराज शाहीका अनुसार अझै उक्त घटनामा संलग्न ३ जना फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।घटनाबारे अनुसन्धान भइरहेकोले पक्राउ पर्नेहरूको नाम प्रहरीले गोप्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या