काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट निरीक्षक दिनेश बहादुर कुँवरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर काज सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी निरीक्षक दिनेश गुरुङलाई नयाँ बसपार्क खटाइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान