सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा भएको बताएका छन् ।
मंगलबार सुर्खेतमा मिसन ग्रासरुट अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी दिएका हुन् ।
उनले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । तर, लोकप्रियताको हिसाबमा एमाले पहिलो पार्टी भएको उनले दाबी गरे । उनले एक्ला एक्लै चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने पनि दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारका कामलाई प्रभावकारी रूपमा लैजान सके मात्र पार्टी बलियो हुन्छ’: महासचिव पोखरेल
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल
रास्वपा निराशा र पपुलिज्मको उपज हो : महासचिव पोखरेल
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ: महासचिव पोखरेल