काठमाडौं । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.५८ अंकले वृद्धिभइ १९२० विन्दुमा आएको छ ।यससँगै १२ कम्पनीको ६९१ कित्ता सेयर खरिदबिक्री हुँदा तिन लाख ३ लाख ४४ हजार १४३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ४ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ४ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार