काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.४४ अंकले आरालो लागेर २१७१.१२ विन्दुमा आएको छ ।
यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनैपनि परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार