काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को विधान अधिवेशन स्थगित भएको छ । जसपाको असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित भएको हो ।
पार्टीको आन्तरिक तयारी नपुगेकाले हाललाई विधान अधिवेशन स्थगित गरिएको जनाइएको छ। सोही अनुसार जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३१ जेठ २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै