ललितपुर । ललितपुर महानगरपालिका–८ बालकुमारीबाट पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो ।
थिङ र बम्जनको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन दुई थान र चार थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका थिङ र बम्जनबारे थप अुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ