काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख १ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी तोलामा ३५ रुपैयाँले गिरावट आएर १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो