काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो।
पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए।
उनका अनुसार प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गरिएको छ भने जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
महाधिवेशनपछि पनि रास्वपा अन्योलमै : सामाजिक लोकतन्त्रको दाबी, संघीयता र संविधानमा अस्पष्टता
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी