काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दैछ । बुधबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्ट पेश गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
आजको बैठकमा भने स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग