काठमाडौँ । सेयर बजार आज ३.६६ अंकले घटेको छ । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४३.३९ अंकमा झरेको छ ।
२ अर्ब ४९ करोड ३२ लाख ४१ हजारको सेयर कारोबार भएको छ । आज २ सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार २ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । सो कम्पनी आज १५ करोड २२ लाख ८२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७.८० प्रतिशत सेयर मूल्य मैलुङ खोला जलविद्युतको वृद्धि भएको छ ।
सेयर बजारका विषयमा अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुखलाई बोलाएर समेत अर्थमन्त्रलयमा नै बोलाएर छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से