काठमाडौं । काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् ।
उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा