काठमाडौं । काँग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् ।
उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला