जसपाको कार्यकारिणी समितिमा को कता ? नामावली हेर्नुहोस्

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ साउन २०७८, ०६ : १३
जसपाको कार्यकारिणी समितिमा को कता ? नामावली हेर्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।

आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो ।

सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ । अहिलेको अवस्थामा उपेन्द्र यादव पक्ष बलियो अवस्थामा रहेको राजधानी दैनिकमा खबर छ । 
को कता ?
उपेन्द्र यादव पक्ष
१ उपेन्द्र यादव
२ अशोक राई
३ डा. बाबुराम भट्टराई
४ महेन्द्रराय यादव
५ राजकिशोर यादव
६ गोविन्द चौधरी
७ मृगेन्द्रकुमार सिंह यादव
८ नवलकिशोर शाह
९ अमृतादेवी अग्रहरी
१० रामनरेश राय यादव
११ राजेन्द्रप्रसाद श्रेष्ठ
१२ नवराज सुवेदी
१३ परशुराम खापुङ
१४ युवराज कार्की
१५ रकम चेम्जोङ
१६ रेणुकमारी यादव
१७ मो. लालबाबु राउत
१८ हिसिला यमी
१९ हेमराज राई
२० गंगानारायण श्रेष्ठ
२१ रणध्वज कन्दङ्वा
२२ रामसहायप्रसाद यादव
२३ डम्मरु बल्लभ खतिवडा
२४ प्रकाश अधिकारी
२५ मो. इस्तियाक राई
२६ दुर्गा सोब
२७ परशुराम बस्नेत
२८ प्रशान्त सिंह
२९ भक्तबहादुर शाह
३० सुशीला श्रेष्ठ
३१ विजयकुमार यादव
३२ रमेशप्रसाद यादव ३३ गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्ष
१ं महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरतसिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ मनीषकुमार सुमन
१२ राजकुमार लेखी
१३ केशवकुमार झा
१४ अकवाल अहमद शाह
१५ दानबहादुर विश्वकर्मा
१६ निर्जला राउत
१७ सुनिलकुमार झा

जेलमा
रेशमलाल चौधर

प्रतिक्रिया दिनुहोस