काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक युटर्न भएर वरिष्ठ नेता माधव कुमार नेपाल समूहप्रति लचिलो देखिएका छन् ।
तर यो युटर्न पनि ओलीको जालझेल हुन सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन ।
ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरुको भनाइ छ ।
पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीको आन्तरिक विवाद मिलाउन दवाव दिएपछि ओली युटर्न भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ साउन २०७८, ०५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी