काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका छन् । समय ढल्कँदै जाँदा एमाले माधव नेपाल समूहको २३ सांसदको मत अन्यौलमा रहनसक्ने भएका कारण देउवाले आजै विश्वासको मत लिने तयारी थालेका स्रोतको भनाइ छ ।
सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज ४ बजे बोलाइएको छ । आजको बैठकमा एमालेको माधव नेपाल समूह पनि प्रतिपक्षमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार