काठमाडौं । भोलिदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि त्यस पक्षका नेताहरू अहिले शीर्ष नेतृत्वलाई निमन्त्रणा पत्र बुझाउन व्यस्त छ ।
यहीक्रममा नेता रामपल्टन साह सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन उनको निवास महाराजगञ्ज पुगेका थिए ।
देउवाको सचिवालयले निमन्त्रणा पत्र अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०८२, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन