काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनामा निस्पक्ष छानविन गरी दोषीमाथि कार्वाही हुने बताएका छन । घटनाको निस्पक्ष छानविन गरिने उनको प्रतिवद्धता छ ।
सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता जनाएका हुन । उनले लेखेको स्टाटस यस्तो छः बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गंभीर ध्यानाकर्षण भएको छ ।
कोरोना संक्रमितको उपचारका क्रममा मृत्यू भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणकारीमाथि कारवाही हुनुपर्ने चौतर्फी माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल