चितवन । देशकै मध्य क्षेत्र चितवनमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेको भन्दै स्थानिय प्रशासनले २० गते सम्मलाई निषेधाज्ञाको अवधी बढाएको छ ।
जिल्ला प्रशासन कार्यालयले चितवनले आज (बुधबार) सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ । निषेधाज्ञा पालना नगर्नेलाई थप कडा कारवाही गर्ने स्थानिय प्रशासनले जनाएको छ ।
हेरौं स्थानिय प्रशासनले जारी गरेको विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने