काठमाडौँ । १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १८ जना सह-सचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
सरुवा गरिएका मध्ये १२ जना सह-सचिवहरूलाई विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा खटाएको छ ।
सूची :

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ जेठ २०८३, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
६ जना सहसचिवको सरुवा
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा