काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेको छ ।
कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ कारोबारबाट १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँ पुगेको छ ।
लगातार मूल्य बढिरहेको विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । अर्को रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ बैशाख २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा