काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा शेयरबहादुर देउवा र रेशम चौधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धन जित्दा पनि झण्डै ३ वर्षअघि गठित प्रधानमन्त्री केप ीशर्मा ओलीको मन्त्रिमण्डलमा सुदूरपश्चिमले एक जनामात्रै मन्त्री पायो ।
त्यो पनि प्रच्ण्डको कोटामा उनकै बुहारी बिना मगर मन्त्री भइन् । तत्कालीन एमाले पृष्ठभूमिबाट आएका सांसद मध्ये कसैले पनि मौका पाएनन् ।
प्रतिनिधिसभा विघटनपछि नेकपा पनि विभाजित बनेको छ । यस अवस्थामा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम ध्यान केन्द्रीत गरेको देखिएको छ ।
ओलीले सुदूरपश्चिमबाट ४ जनालाई मन्त्री बनाएका छन् भने शुक्रबार धनगढीमा गर्न लागिएको सभालाई सम्बोधन समेत गर्न लागेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २३ पुस २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली