काठमाडौं । जारी स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ जना नेताहरु पार्टीभित्र चर्किएको विवाद मिलाउन परामर्शमा जुटेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेल परामर्शमा जुटेका हुन् ।
अहिले उनीहरुबीच पार्टीभित्र उत्कर्षमा पुगेको विवादलाई कसरी टुङ्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी