सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, २४ असार २०८३, १६ : ३३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस