काठमाडौं । कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्र बाँकेको नरैनापुरमा संक्रमित नै भाग्न थालेपछि निषेधित क्षेत्र घोषणा गर्दै एक प्लाटुन सेना परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आइतबार राति ८ बजेदेखि नरैनापुर गाउँपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्दै सेना परिचालन गरिएको हो । नरैनापुरमा ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । राजधानी दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना