काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।
आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साढे पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सरकारलाई नेकपाको प्रश्न- यो देशमा अब गरिबले बाँच्न नपाउने हो ?
दलाई लामाको जन्मोत्सव मनाएको घटनाप्रति नेकपाले माग्यो सरकारको जवाफ
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने