काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्टपति सी जिनपिंगलाई पत्र पठाउदै कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले राष्टपति सीलाई गत मार्च २६ मा पठाएको पत्रमा कोरोना महामारी नियन्त्रणमा चीन सफल भएकोमा बधाई दिएका हुन् ।
त्यस्तै प्रचण्डले राष्टपति सीलाई कोरोनाको महामारीसँग जुध्न नेपाललाई औषधि र अन्य मेडिकल सामग्री नेकपाको अध्यक्षको हैसियतले सहयोग गर्न आग्रह पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड