जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आज बस्ने भएको छ। लामो समयदेखि स्थगित रहेको बैठक आज पुनः बस्न लागेको हो।
छैटौँ अधिवेशनअन्तर्गत आज १४औँ बैठक बस्नेछ। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
बैठक मधेश प्रदेश सभाकै भवनमा बस्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेश सभा बैठकमा प्रतिपक्षबिना बजेटमाथि छलफल सुरू