काठमाडौं। साँझ गृहमन्त्रालयमा बसेको छलफल केहीबेरअघि सकिएको छ ।
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग गृहमन्त्रालयमा छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुटिएका हतियार असोजभित्र नबुझाए कारबाही हुन्छ: गृहमन्त्रालय
गृहका ६ जनाको सरुवा, ३ जिल्लाका सीडीओ हेरफेर