काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा रहन सर्कुलर गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो ।
यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, २२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगको प्रतिवेदन अस्वीकार्य : २३ संगठनको संयुक्त प्रेस वक्तव्य
कार्की आयोगको प्रतिवेदन: चितवनको सुरक्षा व्यवस्थाको यथार्थ
चितवनमा जेनजी आन्दोलनको नेतृत्व र सुरुवाती स्वरूप
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति