काठमाडौं । नेकपाले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्हका लागि बैठक बोलाइएको छ ।
मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुपकमल दाहाल प्रचण्डबीच छलफल पछि सचिवालय बैठकको मिति तय भएको महासचिव विष्णु पौडेलले बताए ।
नेकपाका नेताहरुका अनुसार भोलिको सचिवालय बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै, एमसीसी, वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ चैत्र २०७६, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक पूर्वाग्रह राखेर द्वन्द्व सिर्जना हुने कार्य सरकारले नगरोस् : नेकपा
नेकपा धुलो टक्टकाएर फेरि उठ्छः पुन
निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत