मोरङ । मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बाक्लो हुस्सु परेको बेला आज बिहान ६ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हँदा सहचालकसमेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घनपालथान गाउँपालिका वडा नम्बर ४ रामचोकमा कलेज बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन्। दुर्घटनापछि बसका चालक विराटनगर १० का खिलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते