काठमाडौँ । नेपाल प्रहरीका ४४३ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको सोमबार सरुवा गरेको छ ।
सरुवा भएकाहरुको पुस महिनादेखिको दलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था मिलाइएको प्रहरी प्रधानकार्यालयले जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०७६, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान