काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर अर्थ मन्त्रालयमा तानिएका छन् ।
उनलाई बिहीबार मन्त्रालय तानिएको र हाल कुनै जिम्मेवारी नतोकिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो ।
बिचौलिया दीपक भट्टको स्टार माइक्रो इन्स्योरेन्समा श्रीमतीको नाममा शेयर भेटिएपछि उनी विवादमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, ०८ : ५९
लेखकबाट थप