काठमाडौं। प्रहरी हेडक्वार्टरले भोलि बिहान प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकसम्मका सबै कर्मचारीलाई आफ्नो कार्यालयमा स्ट्याण्डबाईमा रहन निर्देशन दिएको छ।
हेडक्वार्टरका अनुसार सम्बन्धित दर्जाका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई चुस्ता पोशाकमा बिहान साढे ८ बजेदेखि अनिवार्य रूपमा स्ट्याण्डबाईमा बस्न भनिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, २२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल