काठमाडौँ । प्रतिवन्धित विप्लव समूहका उपत्यका युवा संयोजक पक्राउ परेका छद्धन् ।
काठमाण्डौं उपत्यका लगाएत बिभिन्न स्थानहरूका केही उद्योगी तथा व्यवसायी वर्गलाई धम्क्याएर चन्दा उठाएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरका राजु घिमिरेलाई कुमारीपाटीबाट पक्राउ गरेको हो ।
उनको साथबाट ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजहरू बरामद भएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ